Janahit Khabar

Ad
Ad

के नेपालीहरुका लागि सोचेजस्तो छ त जापानमा कुक पेशा ?

जापानमा रेष्टुरेण्ट खोल्ने अधिकांशको सोच नेपालबाट कुकका रुपमा मान्छे ल्याएर आफ्नो लगानी उठाउने हुने गरेकाले त्यस्तो गलत सोचको अन्त्य गर्दै दक्ष कामदार ल्याउने, सम्झौता बमाजिम काम गर्ने गराउने, यहाँको वास्तविक अवस्थाको जानकारी दिएर मात्र भिषा आवेदन गर्न लगाउने गरिनुपर्छ । कुक भिषामा आउनेहरुले पनि आफ्नो हातमा सीप लिएर मात्र आउनुपर्ने, लागत अनुसार आम्दानी हुने कुरामा निश्चित हुने, कामप्रति जवाफदेही रहने, मेहनत,इमान्दारीता र अनुशासनलाई पहिलो प्राथमिकतामा राख्ने हो भने अहिले देखिएका समस्याहरु न्यूनिकरण हुने देखिन्छ ।

थप समाचार

‘ठाडो भाका’का गायक भेडीखर्के साईंला रहेनन, जनताले चिने तर राज्यले चिनेन

नवीनराज कुइँकेल/ लमजुङ, भदौ २६ । बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य ब्यक्ति भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको निधन भएको छ ।

नागरिक स्तरबाट ठाडो भाका सम्राट÷शिरोमणी उपाधी पाएका अधिकारीको ८४ बर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । अधिकारी केहीदिन देखि सिकिस्त बिरामी परेका थिए ।

लमजुङमा उपचार हुन नसकेपछि एक साताअघि उनलाई काठमाडौंस्थित बीर अस्पताल लगेर उपचार गराई पुनः लमजुङ फर्काइएको थियो । थप समाचार

अब भाषण रहित साहित्य गाेष्ठी अभियान

राजेशचन्द राजभण्डारी ।

अहिले अाधुनिक जमाना संगै साहित्य प्रतिपनि जनमानसमा चासो निकै कम हुदै जान थाल्यो यसको वास्तविक कारण भनेको अहिले साहित्यकार बिच हुने गुटबन्दी अनावश्यक लामाे भाषण एक घण्टामा सकिने कार्यक्रम झन्झटिलो गरेर ४ घण्टाकाे हुने भएकोले पनि साहित्य कार्यक्रम प्रति अहिले चाप घटन गएको हाे ।

साच्चै अहिले साहित्य माहाैल कम हुदै गएको समयमा साहित्य लाई अगाडि लैजानु पर्छ भन्ने उदेश्यले नेपाल कै पुरानो इतिहास बाेकेकाे बिद्यामन्दिर पुस्तकालय बागलुङ ले प्रत्येक महिनाकाे एकपटक साहित्य गाेष्ठी गर्ने नयाँ अभियान काे शुरूवात गरेपनि साहित्य गाेष्ठी चलाउन सकस नै पर्या भन्दा फरक पर्दैन ।एकत साहित्य प्रति रुचि राख्नेहरूकाे सङ्ख्या थाेरै नयाँ साहित्य सृजना गरेर सुनाउने कुरा झन टाढाको बिषय भै गयाे । थप समाचार

 

थम्मन थापा सन्देश, गलकोट बागलुङ असोज २७ समग्र विकासको लागि नयाॅ परिकल्पना भन्ने मुल नाराका साथ बागलुङको गलकोटमा असोज १८ गतेदेखि सञ्चालित प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ सकिनै लाग्दा दर्शकहरुको ओईरो लागेको छ । महोत्सवको १० औं दिन सम्म आईपुग्दा...

 

के नेपालीहरुका लागि सोचेजस्तो छ त जापानमा कुक पेशा ?

खगराज गौतम , टोकियो नेपालीहरुको बढ्दो आकर्षण रहेको विकसितमुलुक जापानमा आउन कतारमा राम्रो व्यवसाय संचालन गरेर बसेका गुल्मीका दिपक आचार्यलाई हतारो लाग्यो र १२ लाख तिरेर जापान छिरे, नेपाल र जापानमा रहदाँ राम्रो आम्दानी गर्ने सपनाहरु यथार्थमा परिणत हुन नसक्दा...

 

बागलुङ महाेत्सब पुस १४ देखि २३ सम्म

बागलुङ ।असाेज २३ बागलुङ उद्योग बाणिज्य संघले अाउने पुस १४ गते देखि २३ गते सम्म धाैलागिरि बहुमुखी क्याम्पस बागलुङको प्राङ्गणमा बागलुङ महाेत्सब गर्ने निर्णय गरेको छ । बागलुङ उद्योग बाणिज्य संघको बैठकले बागलुङ जिल्लाकाे ब्यापार ब्यबसायकाे प्रबर्द्धन कला तथा संस्कृतिकाे...

 

बागलुङ जिल्लामा १ लाख ६७ हजार २ सय मतदाता

राजेशचन्द्र राजभण्डारी बागलुङ ।असाेज २३ मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा बागलुङका १ लाख ६७ हजार २ सय ८२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार क्षेत्र नम्बर १ मा...

विशेष

के नेपालीहरुका लागि सोचेजस्तो छ त जापानमा कुक पेशा ?

खगराज गौतम , टोकियो नेपालीहरुको बढ्दो आकर्षण रहेको विकसितमुलुक जापानमा आउन कतारमा राम्रो व्यवसाय संचालन गरेर बसेका गुल्मीका दिपक आचार्यलाई हतारो लाग्यो र १२ लाख...

Ad
Ad
Ad
Ad
Ad

फेसबुकमा लाइक गर्नुहोस्

राष्ट्रिय

 

थम्मन थापा सन्देश, गलकोट बागलुङ असोज २७ समग्र विकासको लागि नयाॅ परिकल्पना भन्ने मुल नाराका साथ बागलुङको गलकोटमा असोज १८ गतेदेखि सञ्चालित प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ सकिनै लाग्दा दर्शकहरुको...

 

बागलुङ महाेत्सब पुस १४ देखि २३ सम्म

बागलुङ ।असाेज २३ बागलुङ उद्योग बाणिज्य संघले अाउने पुस १४ गते देखि २३ गते सम्म धाैलागिरि बहुमुखी क्याम्पस बागलुङको प्राङ्गणमा बागलुङ महाेत्सब गर्ने निर्णय गरेको छ । बागलुङ उद्योग बाणिज्य...

 

बागलुङ जिल्लामा १ लाख ६७ हजार २ सय मतदाता

राजेशचन्द्र राजभण्डारी बागलुङ ।असाेज २३ मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा बागलुङका १ लाख ६७ हजार २ सय ८२ जना मतदाताले मतदान गर्न पाउने भएका छन्...

राजनीति

 

एमाले बागलुङले उमेदवारकाे नाम सिफारिस गर्यो 

राजेशचन्द्र राजभण्डारी बागलुङ नेकपा एमाले जिल्ला कमिटी बागलुङले मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनकाे लागि उमेदवारहरूकाे नाम केन्द्रमा पठाएकाे छ । एमाले जिल्ला कमिटीकाे बैठकले क्षेत्र...

 

बृहत बाम एकिकरण प्रकृयाको खुसीयालीमा चियापान तथा शुभकामना आदान प्रदान

थम्मन थापा सन्देश गलकोट असोज २० जिल्लाको गलकोट नगरपालिकामा बामपन्थी घटकहरुको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय तहमा बृहत बाम एकता सॅगै चुनावी तालमेल गर्ने...

 

कांग्रेसको बाड भेला हटियामा

घनश्याम गौतम भदौ २१ नेपाली कांग्रेसको गलकोट नगरपालीका वाड ३ को भेला आज हटियामा सम्पन्न भएको छ । भेलाले स्थानीय तहको सम्पन्न चुनाबको समिक्षिा गदै प्रतिनिधी सभा र प्रदेश सभाको...

आलेख / विचार

 

प्रथम गलकोट सांस्कृतिक महोत्सव र यसका प्रभाव

पृष्ठभूमि बागलुङ जिल्लाको मध्य भागमा अवस्थित गलकोट क्षेत्र ऐतिहासिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक र जैविक दृष्टिकोणले सम्पन्न क्षेत्र हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अनुसार राज्यको पुनर्संरचना पश्चात गलकोट...

 

अब भाषण रहित साहित्य गाेष्ठी अभियान

अहिले अाधुनिक जमाना संगै साहित्य प्रतिपनि जनमानसमा चासो निकै कम हुदै जान थाल्यो यसको वास्तविक कारण भनेको अहिले साहित्यकार बिच हुने गुटबन्दी अनावश्यक लामाे भाषण एक घण्टामा सकिने कार्यक्रम झन्झटिलो...

 

हो म पनि जनआन्दोलन पीडित हुं, एक सत्य घटनामा आधारित दर्दनाक घटना ।

म यो सत्य घटना यसकारणले लेख्दै छु कि हामिले कुनै पनि कुरा लुकाएर डराएर गुम्स्याउनुहुंदैन, यदी कसैबाट अन्यायमा परेको छ भने त्यस्लाई कसैको डर नमानी हामी निर्धक्क भएर आफ्ना कुराहरु...

समाज

 

थम्मन थापा सन्देश, गलकोट बागलुङ असोज २७ समग्र विकासको लागि नयाॅ परिकल्पना भन्ने मुल नाराका साथ बागलुङको गलकोटमा असोज १८ गतेदेखि सञ्चालित प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ सकिनै लाग्दा दर्शकहरुको...

 

के नेपालीहरुका लागि सोचेजस्तो छ त जापानमा कुक पेशा ?

खगराज गौतम , टोकियो नेपालीहरुको बढ्दो आकर्षण रहेको विकसितमुलुक जापानमा आउन कतारमा राम्रो व्यवसाय संचालन गरेर बसेका गुल्मीका दिपक आचार्यलाई हतारो लाग्यो र १२ लाख तिरेर जापान छिरे, नेपाल र...

 

लायन्स क्लबकाे जाेन मिटिङ सम्पन्न

बागलुङ ।भदौ ३० हामी सेवा गर्छाै भन्ने उदेश्यले खुलेकाे लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपाल अन्तर्गत बागलुङका ४ वटा लायन्स क्लबकाे जाेन मिटिङ बागलुङ सदरमुकाममा सम्पन्न भयो । लायन्स...

अन्तर्वार्ता

ताराखाेलालार्इ समृद्ध गाउँपालिका बनाउने लक्ष्य छ प्रकाश घर्तीमगर, अध्यक्ष, ताराखोला गाउँपालिका बागलुङ

मुलुक संविधान कार्यान्वयनको चरणमा छ । पहिलो र दोस्रो चरणका निर्वाचनमार्फत् धेरैजसो स्थानीय तहमा जनप्रतिनिधि पुगिसकेका छन् । विकास र समृद्धिको जनचाहना पूरा गर्ने दायित्व बोकेर गएका जनप्रतिनिधिका कार्ययोजना के–के छन् ? बागलुङको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरसँग गरिएको संवाद : स्थानीय तहको गठनपछि निर्वाचन...

साहित्य /कला

 

एउटा सत्य घटना, धन्न गएन मेरो कारणले एक निर्दोश ब्यक्तिको ज्यान

कुरा केहि वर्ष पहिलेको  हो, म सानै थिएं सायद म ६ कक्षामा पढ्थे होला, नेपाल मा सशस्त्र युद्दले उत्कर्श बिन्दु...

 

विष्णु खत्रीको दशैं तिहार गीत जहाजको टिकट मनै छुने शब्दले भरिएको

थम्मन थापा सन्देश, बागलुङ भदौ १६ हिन्दुहरुको महान पर्व विजया दशमीको आगमन सॅगै बहुचर्चित लोकदोहोरी गायक विष्णु खत्रीको दशैं तिहार...

स्थानीय

 

बागलुङ महाेत्सब पुस १४ देखि २३ सम्म

बागलुङ ।असाेज २३ बागलुङ उद्योग बाणिज्य संघले अाउने पुस १४ गते देखि २३ गते सम्म धाैलागिरि बहुमुखी क्याम्पस बागलुङको प्राङ्गणमा बागलुङ महाेत्सब गर्ने निर्णय गरेको छ । बागलुङ उद्योग बाणिज्य...

 

बागलुङमा बस दुर्घटना २ घाइते

राजेशचन्द्र राजभण्डारी बागलुङ ।असाेज २१ बागलुङ बजारबाट पोखरा जाँदै गरेको यात्रुवाहक वस मालढुङ्गा नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा एक बालक सहित २ जना घाईते भएका छन् । मालढुङ्गादेखि करिब...

 

गलकोट सास्कृतिक महोत्सबमा राजेन्द्रद्धारा धमाकेदार प्रस्तुती

घनश्याम गौतम, असोज २०, गलकोट । हिमालयन म्युजिक ईन्भेन्ट म्यानेजमेन्ट प्रालि पोखराले गलकोटमा असोज १७ गते देखी सुरु गरेको प्रथम गलकोट सास्कृतिक महोत्सव २०७४ मा आज तेस्रो दिन दर्शकहरुको उल्लेख्य...

शिक्षा

 

शिक्षकले आन्दोलन गर्ने चेतावनी

एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर समितिले शैक्षिक माग सहित आज गलकोट नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्र प्रस्तुत गर्दै संगठन का गलकोट अध्यक्ष चूडामणि शर्माले जनताको...

 

बुढेसकालमा ९ कक्षामा भर्ना भइन् चर्चित अभिनेत्री करिष्मा

काठमाडौं, २० भदौ — चर्चित अभिनेत्री तथा नया शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले विद्यालय भर्ना गरेकी छिन् । ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएको बताउने करिष्माले अहिले आएर औपचारिक...

 

बिद्यालयस्तरीय बक्तित्वकला प्रतियोगिता

राजेशचन्द्र राजभण्डारी बागलुङ ।भदौ १४ १० अाै रास्ट्रिय पुस्तकालय दिबसकाे अबरमा बिद्यालय स्तरिय बक्तित्वकला प्रतियोगिता बागलुङमा सम्पन्न भयो । बिद्यामन्दिर पुस्तकालय बागलुङले पुस्तकालय दिबसकाे अबसरमा अायाेजित सप्ताह ब्यापि कार्यक्रम अन्तरगत...

खेलकुद

नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा, भारतसँग उपाधि भिडन्त

काठमाडौं, भदौ ९ । नेपाल काठमाडौं उपत्यकामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हराएको हो । मध्यान्तरअघि २ गोल गरेको नेपालका लागि दुवै गोल आकाश बुढामगरले दिलाएका थिए ।...

स्वास्थ्य

 

बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

भूकम्पले क्षतबिक्षत पारेको घाउ निकोहुन नपाउदै हाम्रो देशमा केहि साता पहिले आएको बाढीले तराइका केहि भूभागमा अत्याधिक क्षति पुराएको छ । धेरै जनाको ज्यान समेत लिएको बाढीले जनजिबनमा अत्याधिक प्रभाब...

 

बालबिकासका बालबालिकाकाे स्वस्थ्य परिक्षण

राजेशचन्द्र राजभण्डारी बगलुङ ।भदौ १२ बिद्यामन्दिर पुस्तकालय बागलुङ ले १० अाै रास्ट्रिय पुस्तकालय दिबसकाे सप्ताह ब्यापी कार्यक्रम अन्तरगत साेमबार बालबिकास केन्द्रका बालबालिकाकाे स्वास्थ परिक्षण गरियो । बिद्यामन्दिर पुस्तकालय बालबिकास केन्द्रमा...

 

उप स्वास्थ चौकीको नयाँ भवन निर्माणका लागि प्रबासमा आर्थिक सकलन अभियान सुरु

लक्ष्मण चालिसे, गल्कोट २०७४ साउन ३२ । उप स्वास्थ चौकीको नयाँ भवन निर्माणका लागि प्रबासमा आर्थिक सकलन अभियान सुरु गरिएको छ । गलकोट नगरपालिका वार्ड न ८ कॉडेबास पचुवामा निर्माण...

फोटो ग्यालरी

आर्थिक

 

थम्मन थापा सन्देश, गलकोट बागलुङ असोज २७ समग्र विकासको लागि नयाॅ परिकल्पना भन्ने मुल नाराका साथ बागलुङको गलकोटमा असोज १८...

 

गलकोट घुम्टे महोत्सवको आवश्यकता

गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा गलकोट घुम्टे महोत्सव सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज हटियामा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा...

अर्थ विशेष

थम्मन थापा सन्देश, गलकोट बागलुङ असोज २७ समग्र विकासको लागि नयाॅ परिकल्पना भन्ने मुल नाराका साथ बागलुङको गलकोटमा असोज १८...

प्रवास

 

के नेपालीहरुका लागि सोचेजस्तो छ त जापानमा कुक पेशा ?

खगराज गौतम , टोकियो नेपालीहरुको बढ्दो आकर्षण रहेको विकसितमुलुक जापानमा आउन कतारमा राम्रो व्यवसाय संचालन गरेर बसेका गुल्मीका दिपक आचार्यलाई हतारो लाग्यो र १२ लाख तिरेर जापान छिरे, नेपाल र...

 

जिवनभर सङ्गितकर्ममा लागेका पुर्ण गुरुङ्ग मृगौलापिडित ,सहयोगका लागी अनुरोध

मुक्ति सुबेदी जापान, टिचिङ अस्पताल काठमाण्डौ भित्र बेडमा पल्टिरहेका गाएक तथा सङ्गितकार पुर्ण गुरुङ्गको भिडियो हेर्दा धेरै जना भावविह्वल भएका छन । जिवनभर सङ्गितकर्ममा लागेका पुर्ण गुरुङ्ग मृगौलामा आएको समस्याले...

 

एनआराएन जापानको निर्वाचन र इ-भोटिङले दिएको गलत सन्देश

  कहिलेकाँही त लाग्छ एनआरएनले बिदेशमा मिलेर बसेका नेपालीहरुलाई एक जुट भन्दा फुटाउने काम गरेको छ । जर्मनी हेर्‍यो त्यस्तै, बेल्जियम हेर्‍यो त्यस्तै, ओहो जापानको त झन कुरै नगरौं, अमेरिका,...

स्थानीय चुनाव २०७४

 

यसरी सम्भव भयो भरतपुर महानगरपालिकामा रेणु दाहालको जित

चितवन : अन्ततः भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी भएकी छिन्। मतपत्र च्यातिएपछि विवादका कारण गत जेठ १४ गते मध्यरातमा मतगणना रोकिनु अघिसम्म ७ सय ३३ मतले एमाले उम्मेदवार देवी...

 

भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी, औपचारिक घोषणा हुन बाँकी

चितवन, २१ साउन— भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छिन् । एमालेका मेयर उम्मेदवार देबी ज्ञवालीलाई हराउँदै रेणु भरतपुरको मेयर पदमा निर्वाचित भएकी हुन् । यसबारे...

 

भरतपुरमा फेरि चुनाव गराउन सर्वोच्चको आदेश

काठमाडौं १५ साउन–मतपत्र च्यातिएको दुई महिनापछि सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउन आदेश दिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः...

नेपाली टेलीभिजन LIVE

 

स्थानीय निर्वाचन २०७४ अन्तर्गत दोस्रो चरणको मतदानको ताजा जानकारी LIVE

स्थानीय निर्वाचन २०७४ अन्तर्गत दोस्रो चरणको मतदानको ताजा जानकारी LIVE...

पत्रपत्रिका

भिडियो